Rule 72
करेन्ट लाग्दा प्राथमिक उपचार सम्बन्धी सूचना
(१) विद्युत करेन्ट लाग्दा गर्नुपर्ने प्राथमिक उपचार सम्बन्धी क्रियाको विवरण नेपाली भाषामा स्पष्ट रुपले बुझ्ने गरी आफ्नो प्रतिष्ठानमा सबैले देख्ने गरी राख्नु पर्नेछ । मर्मत सम्भार गर्ने कर्मचारीलाई उपनियम (१) बमोजिम प्राथमिक उपचार सम्बन्धमा तालीम दिनु अनिवार्य हुनेछ ।